पललाई धरानमा गर्मी भएपछि « Khabarhub

पललाई धरानमा गर्मी भएपछि


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर छ ।

दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोमा जनकदिप पराजुलीको निर्देशन छ । भिडियोमा पल शाह, साहारा राई र शशी राई लोहोरुङ फिचर्ड छन् ।

सागर प्रधानको छायांकन रहेको भिडियोमा ध्रुवराज पराजुली ‘प्रज्जवलित’को सम्पादन र मनिता राईको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल