कांग्रेसले वैशाख १३ गतेलाई बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

कांग्रेसले वैशाख १३ गतेलाई बोलायो केन्द्रीय समिति बैठक


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आगामी १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी १३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अबस्थासँगै कांग्रेसको आगामी महाविधेशनका विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै जिल्लाले क्रियाशिल सदस्यता नविकरण र वितरणको काम सक्न निर्देशन दिएको छ । १५ गतेपछि सदस्यता नवीकरणको सफ्टवेयर नै नचल्ने बनाएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : १५ बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा