हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु « Khabarhub

हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङको हलेसी महादेवको दर्शनपछि फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा हलेसी दर्शन गरी सप्तरी फर्केको बस दुर्घटना हुँदा एक जनाको भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १६ जना अन्य तीर्थालु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा बसका सहचालक सिन्धुली घ्याङलेक गाँउपालिकाका २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

प्रहरीका अनुसार सडकमा बस दुर्घटना हुँदा दिउँसो करिब सवा २ बजेमात्र सडक खुला गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ४५ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु