चुट्किला : हुलास भए अरु किन खोज्ने | Khabarhub Khabarhub

चुट्किला : हुलास भए अरु किन खोज्ने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।

रामेले सुन, पैसाहरु चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ ।

रामे : ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको ?

शेरे : (मुसुक्क मुस्कुराउँदै) हुलास भए अरु किन खोज्ने ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : ४८ बजे

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक

राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै

काठमाडौं– राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स