उच्च रक्तचाप नहोस् भन्ने चाहनुहुन्छ ? आजै अपनाउनुहोस् यस्ता उपाय « Khabarhub

उच्च रक्तचाप नहोस् भन्ने चाहनुहुन्छ ? आजै अपनाउनुहोस् यस्ता उपाय


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

१. नियमित व्यायाम गर्ने ।

२. समय समयमा हाँसो ठट्टा र मनोरञ्जन गर्ने ।

३. तनाव कम लिने र सधैँ हाँसी खुशी बस्न सिक्ने ।

४. तातो पानीले ननुहाउने ।

५. आफ्नो क्षमताभन्दा बढी मानसिक र शारीरिक परिश्रम नगर्ने ।

६. विस्तारामा सुत्दा पनि शारीरिक र मानसिक विश्राम गर्ने ।

७. कब्जियत हुन नदिने ।

८. नियमितरुपमा शरीर मालिस गरिरहने ।

९. धेरै सम्भोग र धेरै व्यायाम नगर्ने ।

१०. हलुका व्यायाम गर्ने र बिहानमा नियमित प्रदूषण नभएको ठाउँमा घुम्न जाने ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ५ : १५ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक