सर्वोच्चमा रिट दायरका लागि विपक्षी दलको अन्तिम तयारी, देउवाले पनि गरे हस्ताक्षर « Khabarhub

सर्वोच्चमा रिट दायरका लागि विपक्षी दलको अन्तिम तयारी, देउवाले पनि गरे हस्ताक्षर


१० जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायरका लागि अन्तिम तयारी गरेको छ ।

अहिले कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गर्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने यसअघिको निर्णयअनुसार शीर्ष नेताहरुले हस्ताक्षर गरेका हुन् ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : ५९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस