डा. गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाइयो, वीरमा प्रमुखको जिम्मेवारी « Khabarhub

डा. गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाइयो, वीरमा प्रमुखको जिम्मेवारी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा. डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ ।

सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ता गौतमलाई जिम्मेवारीबाट हटाइएको हो । डा. गौतमले आफूलाई मन्त्रीस्तरीय निर्णयबाट नयाँ जिम्मेवारी दिइएको बताए । उनले भने, ‘मलाई नयाँ जिम्मेवारी दिइएको छ । वीर अस्पतालको प्रमुख भएर जाँदैछु।’

उनी मन्त्रालयको प्रवक्ता हुनुअघि थापाथली प्रसुती गृहका प्रमुख थिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ४३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय