जलवायु परिवर्तन न्यूनीकरण र उर्जा उत्पादनमा अमेरिकाले भारतलाई सहयोग गर्ने « Khabarhub

जलवायु परिवर्तन न्यूनीकरण र उर्जा उत्पादनमा अमेरिकाले भारतलाई सहयोग गर्ने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डि सि – अमेरिकी जलवायु प्रतिनीधि जोन केरीले जलवायु परिवर्तन र उर्जा उत्पादनबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग स्वच्छ उर्जा उत्पादन र त्यसका लागि अमेरिकाले वित्तीयय सहयोग गर्नेबारे वार्ता भएको जलवायु प्रतिनिधि केरीले बताए ।

वैकल्पिक उर्जा उत्पादनहरुमा जोखिम घटाउनका लागि विक्तिय परिचालनमा अमेरिकाले भारतलाई सहयोग गर्नेबारे केरीले प्रधानमन्त्री मोदीसँग वार्ता गरेका हुन् ।

स्वच्छ उर्जा उत्पादनमा आईपर्ने जोखिम न्यूनीकरणका लागि अमेरिकाले भारतलाई सहुलियत वित्तीय उपलब्ध गराउनेबारे पनि प्रधानमन्त्री मोदीलाई केरीले बताएका छन् ।

अन्तरष्ट्रिय मौद्रिक कोष (आईएम्एफ) को सेमिनार कार्यक्रमममा बोल्दै केरीले वैकल्पिक ईन्धन उत्पादनका लागि अमेरिकाले भारतमा थप वित्तीय लगानी गर्न सक्ने पनि बताएका छन् ।

चीन र अमेरिका पछि भारत ग्रीनहाउस ग्यास उत्पादन गर्ने तेस्रो ठूलो मुलुक हो । स्रोत डेली मेल

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ०० बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण