बच्चालाई शिक्षा दिने सही समय | Khabarhub Khabarhub

बच्चालाई शिक्षा दिने सही समय


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी महिला शिकागोका प्रसिद्ध शिक्षाशास्त्री वेलैण्ड पार्करसँग आफ्नो बच्चालाई कहिलेदेखि शिक्षा प्रारम्भ गरिदिऊँ भनेर सोध्न गइन् ।

पार्करले सोधे-  तपाईंको बच्चा कहिले जन्मिनेछ ?

ऊ त पाँच वर्षको भइसक्यो ।

अब सोधेर के फाइदा ? शिक्षाको सर्वोत्तम समय भनेको त्यो पाँच वर्ष हो जुन तपाईंले गुमाइसक्नुभयो ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग पुस्तकबाट

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ४५ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री