बच्चालाई शिक्षा दिने सही समय « Khabarhub

बच्चालाई शिक्षा दिने सही समय


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी महिला शिकागोका प्रसिद्ध शिक्षाशास्त्री वेलैण्ड पार्करसँग आफ्नो बच्चालाई कहिलेदेखि शिक्षा प्रारम्भ गरिदिऊँ भनेर सोध्न गइन् ।

पार्करले सोधे-  तपाईंको बच्चा कहिले जन्मिनेछ ?

ऊ त पाँच वर्षको भइसक्यो ।

अब सोधेर के फाइदा ? शिक्षाको सर्वोत्तम समय भनेको त्यो पाँच वर्ष हो जुन तपाईंले गुमाइसक्नुभयो ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ४५ बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको