हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति « Khabarhub

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो मेहनतका बावजुद सबैले सरकारी जागिर पाउन सक्दैनन् । यस्तोमा केही दोष वा भाग्य पनि कारक रहने ज्योतिषशास्त्रको मान्यता छ ।

हस्तरेखा अनुसार कस्ता जातकले सरकारी जागिर खान्छन् वा खादैनन् भन्ने थाहा पाउन सकिने ज्योतिषशास्त्रको मान्यता छ । हस्तरेखा शास्त्र अनुसार कुन रेखा र स्थितिमा सरकारी जागिर पाउन सकिन्छ त्यसको संकेत हुने गर्दछ ।

– हस्तरेखा शास्त्र अनुसार जुन जातकको हत्केलामा गुरू पर्वतमा कुनै चिन्ह छ भने यस्ता व्यक्तिले सरकारी जागिर खान सक्छन् ।

– यस अलावा गुरू पर्वतमा त्रिभुज चिन्ह वा अन्य कुनै यस्तै रेखा जसले भाग्य रेखालाई छोएको छ भने सरकारी जागिर पाउन सकिने धार्मीक विश्वास छ ।

– यदि भाग्य रेखा, जीवन रेखालाई काटेर र गुरू–शनि पर्वतको बीचबाट निस्किएको रेखा भए यसता जातकलाई पनि सरकारी जागिर खान सक्ने विश्वास छ ।

– सूर्य पर्वतमा बनेको रेखा बाकी रेखा भन्दा सानो छ भने यस्ता व्यक्तिको भाग्यमा सरकारी जागिरको योग राम्रो मानिन्छ ।

– जुन व्यक्तिको हातमा सूर्य रेखा जीवन रेखाबाट निस्किएर सूर्य पर्वतमा पुगेर रोकिइन्छ भने यस्ता जातकलाई अनिवार्य सरकारी जागिर प्राप्त हुने विश्वास छ ।

– यदि सूर्य रेखा जीवन रेखाबाट निस्केर सूर्य पर्वतसम्म टेढो–मेढो भएर गएको भए जातकलाई सरकारी जागिर मिल्ने तर बारम्बार दुखः पाउने हुनसक्छ ।

– यदि बुध पर्वतमा एक वा बढि रेखा भए यस्ता व्यक्ति सरकारी जागिर पाउने प्रबल योग हुन्छ । यस्ता व्यक्तिले सरकारी जागिरका अलावा व्यवसायमा पनि सफलता पाउँछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ५२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार