अवैध बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा नेपाली महिला पक्राउ  « Khabarhub

अवैध बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा नेपाली महिला पक्राउ 


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ ।

मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ३० बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ