एमाले केन्द्रीय कमिटी बैठक बस्दै, तीन प्रस्तावमाथि छलफल हुने « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, तीन प्रस्तावमाथि छलफल हुने


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बिहान ११ बजे सुरु हुनेछ । केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायतका बिषयमा छलफल हुनेछ ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : ३६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले