खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै « Khabarhub

खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-खबरहब डटकमले आज (शुक्रबार) चीनसँगको सीमा विवादबारे बहस गर्दैछ ।

‘हुम्लामा चीनसँगको सीमा विवाद, स्थलगत अवस्था र चुनौती’विषयमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको दरबारमार्गमा बहस गर्न लागिएको हो ।

बहसमा भाग लिनेहरु

रंगमति शाही
सांसद, प्रतिनिधिसभा

अरुणकुमार सुवेदी
विश्लेषक

डा. अच्यूत वाग्ले
प्राध्यापक, काठमाडौं विश्वबिद्यालय

विजयकान्त कर्ण
पूर्वराजदूत/राजनीतिक विश्लेषक

डा.उद्धव प्याकुरेल
परराष्ट्र मामिला जानकार

देवेश झा
विश्लेषक

युगनाथ शर्मा पौड्याल
पत्रकार

नरेश श्रेष्ठ
अध्यक्ष, खबरहब

गणेशकुमार मण्डल
मधेसी बुद्धिजीवी

ईन्द्र अर्याल
मानवअधिकारबादी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ४८ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा