खुम्बुमा गायिका इन्दिरा जोशीलाई शरदको विवाह प्रस्ताव « Khabarhub

खुम्बुमा गायिका इन्दिरा जोशीलाई शरदको विवाह प्रस्ताव


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका इन्दिरा जोशीले दुई वर्षदेखिको प्रेमी शरद केडियालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनले फेसन डिजाइनर रहेका शरदले आफूलाई औठी लगाएर विवाह प्रस्ताव गरेको तस्वीर राखेकी छन् ।

‘उनले सोधे–तिमी मसँग विवाह गर्छौ ? । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो स्टार’, इन्दिराले लेखेकी छन् ।

‘नेपाल आइडल’को निर्णायकसमेत रहेकी इन्दिरालाई शरदले हेलिकप्टरमा खुम्बु लगेर विवाह प्रस्ताव गरेका हुन् । हेलिकप्टरका क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो राखेका छन् ।

https://www.facebook.com/officialindira/posts/417258069759531

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ५८ बजे

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय