ठमेलको होटलमा जर्मन नागरिक मृत फेला « Khabarhub

ठमेलको होटलमा जर्मन नागरिक मृत फेला


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ठमेलमा एकजना जर्मनीका नागरिक मृत फेला परेका छन् । उनी ठमेलस्थित एक होटलको कोठामा मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार तीन महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् । प्रहरीले यो विषयमा होटल सञ्चालकसँग सोधपुछ भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले