आँखा चिलाउने समस्या हल गर्न अपनाउनुपर्ने टिप्स « Khabarhub

आँखा चिलाउने समस्या हल गर्न अपनाउनुपर्ने टिप्स


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारम्बार आँखामा समस्या आइरहन्छ ? वा चिलाउँछ ? यदि हो भने तपाईको आँखामा समस्या छ । जसको स्याहार र सम्भार अत्यन्त आवश्यक छ ।

सबैभन्दा महत्वपुर्ण अंग मानिने आँखाको स्याहार गर्न सकिएन भने कालान्तरमा यसमा बिभिन्न प्रकारका समस्या समेत देखापर्न सक्छ । आँखाका समस्या बढ्दै गएमा दृष्टिविहिन समेत बन्न सकिन्छ । त्यसैले समयमै आँखाको उपचार गराउनु पर्दछ ।

यसरी गर्नुहोस् आँखाको स्याहार
– धेरै धुलोमा नबस्ने ।
– घरपालुवा जनावर, कुकुर, बिरालोलाई नछुने ।
– रुखबिरुवा र फूललाई सीधै नछुने, छोएपछि साबुन पानीले हात नधोइ आँखा नछुने ।
– पालुवा पलाइरहेको रूखमुनि नबस्ने ।
– प्रदूषण नगर्ने र प्रदुषित क्षेत्रमा अनिवार्य नभइ नजाने । जानै परे चस्मा लगाएर जाने ।
– बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने ।
– आँखामा जथाभावी पानी नलगाउने । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण