पान मसलाको विज्ञापनले विवादमा अमिताभ « Khabarhub

पान मसलाको विज्ञापनले विवादमा अमिताभ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता अमिताभ बच्चन पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका छन् । आफ्नो मनपर्ने अभिनेताले पान मसलाको प्रवद्र्धन गरेको देख्दा फ्यानहरु अमिताभसँग रिसाएका छन् ।

यो मामलामा नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले अमिताभलाई एक आधिकारिक पत्र पठाउदै चाँडो भन्दा चाँडो यो विज्ञापन अभियानबाट हात झिक्न अनुरोध गरेको छ ।

नेशनल अर्गनाइजेसन फर इरेडिकेशन अफ टोबेकोका अध्यक्ष शेखर साल्करले अमिताभलाई एक पत्र पठाएका हुन् । शेखरले कैयौं अध्ययनमा पान मसाला र चुरोटको सेवनको लत स्वास्थ्यका लागि नोक्सानी हुने देखाएकाले अमिताभले पान मसालाको विज्ञापनको अभियानबाट पछाडि हट्न आग्रह गरेका छन् ।

अमिताभ पल्स पोलियो अभियानको ब्राण्ड एम्बासेडर रहेकाले उनले पान मसाला विज्ञापन अभियानबाट पछि हट्नुपर्नेमा शेखरले जोड दिएका छन् ।

हालैमात्र अमिताभले ‘एक घडी किनेर हातमा के बाँधेको थिएँ, समय पछि लाग्यो’ भन्दै ट्वीट गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : २१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि