भारतमा कोरोना संक्रमण दर घट्यो « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्यो


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १२ हजार २०२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शून्य छ ।

ओल्डोमिटरको पछिल्लो विवरणले भारतमा संक्रमणदर घट्दो क्रममा रहेको देखाएको छ ।

अहिले त्यहाँ एक ला २० हजार ५७७ जना मात्रै सकृय संक्रमित रहेका छन् ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ३३ हजार ४७३ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ४६ हजार ७४९ जना निको भइसकेका छन् भने ४ लाख ६६ हजार १४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : १५ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली