विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित « Khabarhub

विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित

४ लाख २४ हजार कोरोनामुक्त. ७ हजारको मृत्यु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५ संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरका अनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७३ हजार ९१८, बेलायतमा ४२ हजार ४८४, रुसमा ३३ हजार ९९६, फ्रान्समा ३० हजार ४५४, टर्कीमा २८ हजार १७० र ब्राजिलमा १० हजार ३१२ जना छन् ।

एक दिनमा निको हुने पनि अमेरिकामा सबैभन्दा धेरै ६० हजार ९७४ जना छन् । त्यसैगरी बेलायतमा ३९ हजार ३७०, रुसमा ३६ हजार ५१, टर्कीमा २९ हजार ३५३, ब्राजिलमा १७ हजार ६२५ र फ्रान्समा ९ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेहरु भने सबैभन्दा धेरै रुसका छन् । त्यहाँ एकैदिन एक हजार २४३, अमेरिकामा एक हजार ११, ब्राजिलमा २२४, टर्कीमा २०८, बेलायतमा १६५ र फ्रान्समा ९८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल