इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित « Khabarhub

इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् ।

इधिङ्गोले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत पाए ।

क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत पाए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ३५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले