दैलेख क्षेत्र नम्बर १ मा पौडेल पक्षको ‘क्लिन स्वीप’ « Khabarhub

दैलेख क्षेत्र नम्बर १ मा पौडेल पक्षको ‘क्लिन स्वीप’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख जिल्लाको १ नम्बर क्षेत्रको क्षेत्रीय अधिवेशनमा पौडेल पक्षले क्लिन स्वीप गरेको छ । पौडेल पक्षका सभापतिका उम्मेदवार दशरथ खड्काको प्यानलै विजयी भएको छ ।

२५ जना महाधिवेशन प्रतिनिधिमध्ये २४ जना पौडेल पक्षका उम्मेदवार जितेका छन् । देउवा पक्षबाट एकजनामात्र मिना थापाले महाधिवेशन प्रतिनिधि जितेकी छन् ।

क्षेत्र नम्बर २ को भने मत परिणाम आएको छैन । दुई नम्बर क्षेत्रमा देउवा पक्ष बलियो देखिएको छ । मतगणना अन्तिम चरणमा रहेको छ । नतिजा मिश्रित आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ०३ बजे

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत्

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि