सुर्खेतका पार्टी सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित « Khabarhub

सुर्खेतका पार्टी सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुइको अधिवेशनमा सुर्खेतका पार्टी सभापति र पूर्व मन्त्री पराजित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार सभापति कमलराज रेग्मी र पूर्व मन्त्री समेत रहेका शिवराज जोशी पराजित भएका हुन् । रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवै जना रामचन्द्र पौडेल पक्षका हुन् ।

रेग्मी फेरि जिल्ला सभापतिमा दोहोरिने सोचमा थिए । तर, अब उनको फेरि सभापति हुने सोचमा धक्का लागेको छ । जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतनिधिमा जितेको हुनुपर्ने कांग्रेस विभानको व्यवस्था छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ४१ बजे

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत्

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि