रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

 रोचक तथा ज्ञानवर्धक तथ्यहरू


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नाप्ने तरिका

एक जना मानिस उभिएकै अवस्थामा शिर र पाउ भेट्ने गरी एउटा वृत्त बनाउनोस् । त्यो वृत्तलाई सूर्य मान्नुहोस् । त्यस मानिसको शिरलाई बृहस्पति सम्झनुहोस् । उसका आँखालाई पृथ्वी मान्नुहोस् । यस सूर्य, बृहस्पति र पृथ्वीको आकार अनुमान गर्न सकिन्छ ।

२. मौरीको रौँ

मौरीको आँखाछेउमा रौँ हुन्छ ।

३. काठको अवार्ड

चलचित्र क्षेत्रको विश्वमै प्रसिद्ध मानिने ओस्कार अवार्ड दोस्रो विश्वयुद्धका समयतिर धातुको अभाव भएका कारण काठद्वारा बनाएर वितरण गरिएको थियो ।

४. कोब्रा

कोब्रा लगभग २० वर्षसम्म बाँच्न सक्छ । यसको एक ग्राम विषले ५० जना मानिसको ज्यान जान सक्छ ।

५. मानिसको हाड

मानिसको हाड यति बलियो हुन्छ सानो टुक्राले पनि नौ टन बराबरको तौल थाम्न सक्छ ।

साभार  :‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : १७ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट