नेपाली महिला टोली माल्दिभ्ससँग र पुरुष उज्वेकिस्तानसँग खेल्दै « Khabarhub

नेपाली महिला टोली माल्दिभ्ससँग र पुरुष उज्वेकिस्तानसँग खेल्दै


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन सेन्ट्रल जोनमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज (शुक्रबार) माल्दिभ्सविरुद्ध खेल्दैछ ।

बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा बिहान सवा ११ बजे माल्दिभ्सविरुद्व नेपाली टोलीले आज उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक जगदिश भट्टले बताएका छन् । महिला टोलीले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

आजै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने