छ वर्षपछि सागरको ‘पोखरेली शहर’ « Khabarhub

छ वर्षपछि सागरको ‘पोखरेली शहर’


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘पोखरेली शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मधुर आर्ट नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा पोखरामा एक युवती देखेपछि युवकको मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सागर बुढाथोकी र शिवानी कुँवर फिचर्ड छन् । पोखरा र लमजुङमा खिचिएको भिडियोमा अशोक भुजेलको निर्देशन छ ।

भिडियोमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ बर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङको बाटो’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : २५ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका