‘उही बाटो’मा सुधीर र स्मारिकाको प्रेम « Khabarhub

‘उही बाटो’मा सुधीर र स्मारिकाको प्रेम


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।

विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नबिना थापाको विशेष अभिनय छ ।

हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।

भिडियोका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका