बाथटबमा नुहाउने छावा सामाजिक सञ्जालमा भाइरल « Khabarhub

बाथटबमा नुहाउने छावा सामाजिक सञ्जालमा भाइरल


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा एउटा हात्तीको भिडियो भाइरल बनेको छ । यो भिडियो हेर्ने जोकोहीको अनुहारमा एउटा प्यारो मुस्कान आउने गर्दछ ।

भिडियोमा एउटा पानीको टब भरिएको देखिन्छ । जहाँ हात्तीको छावा पानीको टबमा मजाले नुहाएको देख्न सकिन्छ । उ पानीमा मज्जाले खेल्दछ र नुहाउँछ । टब देख्ने वित्तिकै दौडदै टबमा चढेको सो छावा मस्ती गर्दै दौडदै नुहाउँछ ।

यसरी हात्तीले मज्जा मानेर टबमा नुहाएको भिडियोलाई धेरैले रमाइलो मानेका छन् । यस छावालाई धेरैले क्युट एलिफेन्ट वाथ, बेवी एलिफेन्ट वाथ भनेर कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ११ : १६ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ