नेप्सेमा ४४ अंकको गिरावट « Khabarhub

नेप्सेमा ४४ अंकको गिरावट


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ ।

आज परिसूचकमा ४४.०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४.१४ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै उपसमूह घटेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ३ : ३७ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन