‘टिकटक क्विनः सुपरम्यान’मा पल र गरिमा « Khabarhub

‘टिकटक क्विनः सुपरम्यान’मा पल र गरिमा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्विनः सुपरम्यान’ को भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको गीतमा तिलक बस्नेतको शब्द र संगीत छ । गीतमा रमेश सिन्चुरीको संगीत संयोजन छ ।

भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वास फिचर्ड छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन र शान थापाको सम्पादन छ ।

चन्दन शाह निर्माता रहेको भिडियो शाह प्रोडक्सन फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ३० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि