धुलिखेलका मेयर ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित « Khabarhub

धुलिखेलका मेयर ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु अन्तर्राष्ट्रिय मेयरहरुको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका छन् ।

‘युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक , साउथ एण्ड साउथ वेस्ट एसियाको अध्यक्षमा व्याञ्जु निर्वाचित भएका हुन् ।

विहीबार भर्चुअल माइमबाट सम्पन्न युसीएलजी कंग्रेसबाट मेयर ब्याञ्जु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संघ युसीएलजी एस्प्यासमा विभिन्न देशका ५४ वटा स्थानीय सहर तथा संघ आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ३८ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि