एक फिल्म डाइरेक्टरले नयाँ हिरोइनलाई उसको सिन सम्झाउँदै भन्छः तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ ।
हिरोइनले गम्भीर हुँदै…… त्यसपछि मलाई कसले बचाउँछ ….त…..
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया