मलाइकाले पाइन्ट लगाउन बिर्सिएपछि… « Khabarhub

मलाइकाले पाइन्ट लगाउन बिर्सिएपछि…


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री तथा नर्तकी मलाइका अरोडा आफ्नो फिटनेसका कारण चर्चामा आइरहन्छिन् । उनी आफू मात्र फिट हुँदिनन्, फ्यानलाई पनि फिट रहन प्रोत्साहन गरिरहन्छिन् ।

मलाइका सामाजिक सञ्जाला सक्रिय छिन् । उनी प्रायः आफ्नो हट तस्वीर तथा भिडियोका कारणबाट फ्यानसँग नियमित सम्पर्कमा रहिरहन्छिन् । यिनै मल्लिका यसपटक आफ्नो फोटो तथा फिटनेसका कारण नभई कोरोनाका कारण चर्चामा आएकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार हालैमात्र उनले आफ्नो इन्स्टाग्राममा दुई किस्सा शेयर गरेकी छन् । उनको पहिलो किस्सा कोभिड–१९ भ्याक्सिनसँग सम्बन्धित छ ।

‘कोभिड–१९ को भ्याक्सिन लगाएपछि म घर आउने सबै पाहुनालाई सम्झाउँथे । मेरोमा पाहुना आउदा ‘तपाईंहरु नडराउनु, हाम्रो कुकुरलाई खोप लगाइएको छ’ भन्थें । अहिले ‘ती पाहुनालाई नडराउनु, हामीले खोप लगाइसकेका छौ’ भन्न थालेकी छु’, उनले लेखेकी छन् ।

उनको दोस्रो किस्सा पहिलो किस्साभन्दा रमाइलो छ । ‘म एक रेष्टुरेन्टको बाथरुममा गएको थिएँ । मैले कुहिनोबाट ढोका खोलें, खुट्टाको सहायताले ट्वाइलेट सिट उठाएँ, टिस्यूको सहयोगले पानीको प्रयोग गरें । फेरी कुहिनोले ढोका बन्द गरें र जब फर्किएर टेबलमा आएँ, मैले पेन्ट लगाउन भुलेछु’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : ५० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२