कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी « Khabarhub

कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १० बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भीडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ।

जिल्ला प्रशासनद्वारा जारी आदेशमा होली पर्व सामूहिक रुपमा नखेल्न, क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दूरीको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तो छ आदेश

 

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ०२ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया