रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप (पूर्णपाठ) « Khabarhub

रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप (पूर्णपाठ)


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै स्पष्टिकरण पठाएका छन् ।

पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् ।

रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् ।

रावलले ओलीलाई साबिक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको होइन ? भन्दै प्रश्न उठाएका छन् । रावललाई पार्टीले महाधिवेशन आयोजक समिति सदस्यका रुपमा स्पष्टिकरण मागेको थियो । तर उनले आफूलाई उपाध्यक्षकै रुपमा पेश गरेका छन् ।

आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको आरोप तथ्यहीन भएको बताएका छन् । उनले आफूमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपलाई झुटो भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?’

यस्तो छ रावलको जवाफको पूर्णपाठ

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ८ : २७ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल