डीडीसीको पाउडर दुध आजबाट बजारमा « Khabarhub

डीडीसीको पाउडर दुध आजबाट बजारमा


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल दुग्ध विकास संस्थानले ‘डेरी ह्वाइटनर’ पाउडर दूध आजबाट बजारमा ल्याएको छ । यसअघि संस्थानले आन्तरिक रुपमा दूध पाउडर उत्पादन गरेर सेनालाई मात्र आपूर्ति गर्ने गरेको थियो ।

संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले डेरी ह्वाइटनर पहिलोपटक बजारमा पठाइएको जानकारी दिए । संस्थानले धेरै दूध उत्पादन नहुने क्षेत्र तथा घरमा गाई–भैसी नभएका परिवारलाई लक्षित गरी दूध पाउडर बजारमा ल्याएको उनको भनाइ छ ।

संस्थानले अहिले कति परिमाणमा उत्पादन शुरू गरेको भन्ने उनले खुलाएनन् । बजारको माग अनुरुप दूध पाउडर उत्पादन गर्ने उनले बताए ।

संस्थानले विराटनगरको कारखानाबाट धुलो दुध उत्पादन गर्न थालेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ३१ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया