अख्तियारद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कागजात जफत « Khabarhub

अख्तियारद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कागजात जफत


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले जफत गरेको छ ।

विश्वविद्यालयको विषयमा उजुरी परेपछि बिहीबार कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

कर्मचारी नियुक्ति सम्बन्धी कागजातहरु आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको सुर्खेत अख्तियार कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा चिठी दिएर नियमति प्रकिया अनुसार कागजात नियन्त्रणमा लिएको छ ।’

विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरी परेपछि अख्तियारले आवश्यक अनुसन्धानको लागि कागजात नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : २५ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया