डा. भट्टराईको टिप्पणी : अहिले जनताको ज्यान जोगाऔँ, धरहरा बनाउँदै गरौँला « Khabarhub

डा. भट्टराईको टिप्पणी : अहिले जनताको ज्यान जोगाऔँ, धरहरा बनाउँदै गरौँला


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा कोरोनाको घातक दोस्रो लहरबाट जनताको जीवन रक्षा आजको राष्ट्रिय प्राथमिकता भएको बताएका छन् ।

शनिवार राति उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौँ ।’

उनले भारतीय सीमानामा आवश्यक व्यवस्थापन गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

डा. भट्टराईले भनेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर,भ्यूटावर,धरहरा बनाउँदै गरौंला !’

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : २० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको