डा. भट्टराईको टिप्पणी : अहिले जनताको ज्यान जोगाऔँ, धरहरा बनाउँदै गरौँला « Khabarhub

डा. भट्टराईको टिप्पणी : अहिले जनताको ज्यान जोगाऔँ, धरहरा बनाउँदै गरौँला


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा कोरोनाको घातक दोस्रो लहरबाट जनताको जीवन रक्षा आजको राष्ट्रिय प्राथमिकता भएको बताएका छन् ।

शनिवार राति उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौँ ।’

उनले भारतीय सीमानामा आवश्यक व्यवस्थापन गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

डा. भट्टराईले भनेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर,भ्यूटावर,धरहरा बनाउँदै गरौंला !’

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना