ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक « Khabarhub

ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन ।

बैठक आज बिहान साढे १० बजेका लागि बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटरमा बोलाईएको बैठकको एजेण्डा भने जानकारी नगराईएको उनले बताए ।

यसअघिको महाधिवेशन आयोजक कमिटीको बैठकले धेरै अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ५८ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो