एमालेको नेपाल समूहले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा « Khabarhub

एमालेको नेपाल समूहले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल समूहले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कारबाही गर्न लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले रिटमा आफूहरुमाथि गर्न लागिएको कारबाही अवैध रहेको जिकिर गरिएको छ। यस्तै निर्वाचन आयोगले सर्वोच्चको फागुन २३ को फैसला कार्यान्वयनमा सक्रियता नदेखाएको भन्दै विपक्षी बनाइएको छ।

सर्वोच्चमा एमाले विवादबारे सुनुवाई भइरहँदा बालुवाटार अध्यक्ष ओलीले बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठक जारी छ। सो बैठकले कारबाही प्रंक्रियाबारे निर्णय गर्ने चर्चा छ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : ३५ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो