शेयर बजारमा ४ घन्टामै ६७ अंकको गिरावट « Khabarhub

शेयर बजारमा ४ घन्टामै ६७ अंकको गिरावट


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन कारोबारको केही घन्टामै शेयर बजारमा पहिरो गएको छ ।

कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ ।

यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१ करोड ३१ लाख ५५ हजार १ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस दिन सबै समूहको उपसूचकहरू राताम्मे भएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : ०५ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा