दिल्लीमा फेरि थपियो लकडाउनको अवधि « Khabarhub

दिल्लीमा फेरि थपियो लकडाउनको अवधि


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढेसँगै दिल्लीमा गरिएको लकडाउनको अवधि पनि बढेको छ ।

दिल्लीमा भोली सोमबार बिहान समाप्त हुने भनिएको लकडाउनको अवधि फेरि एकहप्ता थप्ने घोषणा भएको हो ।

अहिले कोरोनाको हटस्पट भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोनाको खतरालाई मध्यनजर गर्दै फेरि एकहप्ता लकडाउन थप गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

यसअघि गत सोमबार मात्र एकहप्ताको लागि लकडाउन घोषणा भएको थियो। दिल्लीमा लगातार १४ दिन लकडाउन लागू भएको हो।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : २० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर