परिचय खुलेका विदेशीलाई मात्र कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

परिचय खुलेका विदेशीलाई मात्र कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नेपालमा बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्र कोरोना परीक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका सबै प्रयोगशालाई यस्तो निर्देशन दिएको हो ।

नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा परीक्षण गर्न मात्रै नेपाल आएका त्यस्ता कुनै पनि विदेशी नागरिकलाई कोरोना परीक्षण नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस किसिमले निरूत्साहित गर्दै बन्द गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेका पाइएमा नियम अनुसार कारबाही समेत हुने मन्त्रालयको भनाइ छ ।

No description available.

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ३५ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ