यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा कोरोना सङ्क्रमित थपिएमा अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने बताएको छ ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधी विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु अति आवश्यक भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : १४ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला