कोरोना जितेर कुवेतबाट स्वदेश फर्किइन् पूजा « Khabarhub

कोरोना जितेर कुवेतबाट स्वदेश फर्किइन् पूजा


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस (कोभिड -१९)लाई जितेर कुवेतबाट एक नेपाली चेली स्वदेश फर्किएकी छिन् ।

लामो समयसम्म कुवेतमा बिरामी भएर नेपाल फर्किन चाहेकी झापाकी पूजा तामाङलाई गैरआवसीय नेपाली संघ(एनआरएनए) कुवेतले स्वदेश फर्काएको हो ।

केही समय अघि नै फर्काउन चाहेको भए पनि तामाङलाई कोरोना भाइरस संक्रमण देखिएको उनी नेपाल फर्किन पाएकी थिइनन् । उपचारपछि कोरोनालाई जितेर उनी संघको सहयोगमा स्वदेश फर्किएकी एनआरएनए कुवेतका महासचिव दिलकुमार पाख्रिनले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको जनाएको छ ।

जसमध्ये १७ महिला र २४ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ३० बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका