पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दक्षिणी ध्रुव

सन् १४ डिसेम्बर १९११ सालमा दक्षिणी ध्रुबमा पुग्ने सबैभन्दा पहिलो व्यक्ति नर्वेका रोअल्ड अमन्डसेन हुन् ।

२. पातबाट पानी

जुनै पनि रुखले आफ्नो पातबाट पानी फाल्ने या गुमाउने गर्छ । एउटा Birch tree नामक रुख छ, जसका करिब २,००,००० वटा पात हुन्छन् । साह्रै गर्मीयाममा यस रुखले ४०० लिटर पानी आफ्नो पातहरुबाट गुमाउने गर्छ । यतिको पानीले १,२०० वटा सफ्ट ड्रिङ्क्सका क्यानहरु सजिलै भरिन्छ ।

३. वाइपर्स

सन् १९१५ देखि प्रथमपटक गाडीको अगाडिको सीसामा वाइपर्स जडान गर्न सुरु गरिएको छ ।

४. साबुन

एक जना मानिसको शरीरमा भएको चिल्लो पदार्थले सातवटा साबुन बनिनमा मद्दत गर्छ ।

५. ढुङ्गाको पैसा

Yip नामक टापुमा बस्ने मानिसहरुले ठूलाठूला ढुङ्गाको पैसा प्रयोग गर्थे । त्यो ढुङ्गा नाङ्लो आकारको हुन्थ्यो । एक छेउदेखि अर्को छेउसम्म नाप्दा १२ फिटको हुन्थ्यो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ०१ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्