गोली लागी घाइते माओवादी नेता पाण्डेयको मृत्यु « Khabarhub

गोली लागी घाइते माओवादी नेता पाण्डेयको मृत्यु



कपिलवस्तु- कपिलवस्तुमा गत बुधवार गोली लागेर घाइते भएका माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौँमा  मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभए पछि उनलाई सोमबार साँझ हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो ।

काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पाण्डेयलाई गोली हानेको आरोपमा समाजबादी बिद्यार्थी फोरमका लुम्बिनी  प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : २५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल