देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ५८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा