तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण « Khabarhub

तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् ।

उनले विगत केही दिनहरुमा तपाइँको काम कारबाही र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरित भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

उनले विभिन्न ७ वटा विषयहरुको तीन दिनभित्र पार्टी कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

मंगलबार सोधिएको स्पष्टीकरणमा गुटगत बैठक, लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाही, सर्वोच्च अदालतमा पार्टी निर्णयविना गठबन्धनको रिटमा हस्ताक्षर गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४४ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३